चर्चित भारतीय अभिनेता इमरान हाशमीको लागि २०१९ अविस्मरणीय बनेको छ । करिब ५ बर्षदेखि क्यान्सरसँग संघर्ष गरिरहेका इमरान हस्मिले आफ्नो ९ वर्षीय छोरा क्यान्सरमुक्त भएको जनाएका छन् । आफुलाई एक भाग्यमानी पिता भएको भन्दै उनले सबैको माया र आशिर्वादले आज छोरा ५ बर्षपछि क्यान्सरमुक्त भएको बताएका छन् । इमरान र उनकी पत्नी परभिना साहनिको पहिलो […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2FzQBfa
No comments:
Post a Comment