Thursday, January 17, 2019

ज्ञान निकेतन बास्केटबलको तयारी पूरा

काठमाडौं, ३ माघ । ज्ञान निकेतन स्कुलको आयोजनामा हुने १८ औं ज्ञान निकेतन प्लस टु बास्केटबल प्रतियोगिताको तयारी पूरा भएको छ । शुक्रबारदेखि सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको ज्ञान निकेतनका आर्थिक निर्देशक सञ्जयजित कुँवरले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । प्रतियोगितामा ११ ब्वाइज टिमको सहभागिता रहने छ । सहभागी टिमलाई ४ समूहमा […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2FJdLiW

No comments:

Post a Comment