अमर काफ्ले, इनरुवा । सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता अन्र्तगत सेमिफाइनलको पहिलो खेलमा नेपाल पुलिस क्लबले शानदार जित निकालेको छ । आज समपन्न खेलमा प्रदेश नम्बर ७ माथि २ सय रनको भारी जित निकाल्दै नेपाल पुलिस क्लब उपाधि नजिक पुगेको छ । इनरुवा खेल मैदानमा ३ सय २४ रनको रन […]from खेल – News24 : Premium News Channel http://bit.ly/2QUKkMU
No comments:
Post a Comment