Thursday, January 17, 2019

संकटालाई हराउँदै नेपाल पुलिस खप्तड गोल्डकपको फाइनलमा

दीपक उपाध्याय धनगढी – नेपाल पुलिस क्लब तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा खेल गोलरहित बराबरीमा सकिएपछि टाइब्रेकरमा सीएमजी क्लब संकटालाई ५–४ ले पराजित गर्दै पुलिस फाइनलमा पुगेको हो । टाइब्रेकरमा संकटाका अमित तामाङ, लक्ष्मण रुचाल, एलोन म्याक्सवेल र सरोज दाहालले गोल गरे । पाँचौ प्रहारमा सुभाष […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2FHjNB0

No comments:

Post a Comment