हरिशजंग क्षेत्री काठमाडौं , १२ माघ । सोमपाल कामी र सन्दीप लामिछाने चम्किदा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) श्रृंखलाको दोस्रो खेलमा नेपालले शानदार विजय हासिल गरेको छ । घरेलु टोली संयुक्त अरब इमिरेट्स युएई १९ ओभर ३ बलमा अलआउट हुँदै ९७ रन समेटिएको छ । नेपालका सोमपाल कामीले ५ विकेट लिए भने सन्दीपले चार र करन […]from खेल – News24 : Premium News Channel http://bit.ly/2sMuTN5
No comments:
Post a Comment