सुदूरपश्चिम प्रदेश मा हुने धनगढी प्रिमियर लिगको खेलाडी अक्सन आज हुँदैछ । डिपीएल आयोजकले अघिल्ला संस्करणमा भन्दा फरक तरिकाले प्रतियोगिता गर्ने योजना बनाएको छ । आज हुने अक्सनमा २ सय ७ खेलाडीमा बोलि लाग्नेछ । त्यसमा यसपटक कसमा धेरै रकमको बोली लाग्नेछ भन्ने अवस्था छैन । डिपीएलको अघिल्लो संस्करणमा नाम चलेका खेलाडीमा नै मंहगो रकम […]from खेल – News24 : Premium News Channel http://bit.ly/2R8npCN
No comments:
Post a Comment