बागलुङ । बागलुङमा बाङ्गेचौर खेल मैदानलाई रङ्गशाला बनाउने भएको छ । ४० रोपनी भन्दा बढी क्षेत्रफलमा रङ्शाला बनाउने भएको हो । बागलुङ नगरपालिका र जिल्ला खेलकूद विकास समिति मिलेर रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदन ‘डिपिआर’ तयार पारेका छन् । रङ्गशालामा चाहिने पूर्वाधार निर्माणको लागि रु ११ करोड लागत अनुमान गरिएको छ । रङ्गशालामा प्यारापिट, फुटबल, टेनिस […]from खेल – News24 : Premium News Channel http://bit.ly/2MiS6jc
No comments:
Post a Comment