बागलुङ – बागलुङ नगरपालिका–१ स्थित बाङ्गेचौर खेल मैदानलाई रङ्गशालाको रुपमा विकास गरिने भएको छ । बागलुङ नगरपालिका र जिल्ला खेलकूद विकास समिति मिलेर रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदन ‘डिपिआर’ तयार पारेका छन् । रु पच्चीस लाख खर्चमा ‘नेक्स्ट कन्सल्ट’ प्रालिले ‘डिपिआर’ बनाउने जिम्मा लिएको थियो । रङ्गशालामा चाहिने पूर्वाधार निर्माणको लागि ? ११ करोड लागत अनुमान गरिएको […]from खेल – News24 : Premium News Channel http://bit.ly/2sCdk29
No comments:
Post a Comment