एजेन्सी । अर्जेन्टिनी फुटबलर एमिलियानो साला आफू चढेको विमानसँगै बेपत्ता भएका छन्। इङ्लिस क्लब कार्डिफ सिटीमा आबद्ध भएको एक दिनपछि नै उनी वेपत्ता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । २८ वर्षीय साला चढेको विमान सोमबार रातिदेखि च्यानल आइल्यान्ड्सबाट हराएको सञ्चारमाध्यमहरुले जनाएका छन् । उनी शनिबार मात्र फ्रान्सेली क्लब नान्टेसबाट इङ्लिस क्लब कार्डिफ सिटीमा प्रवेश गरेका […]from खेल – News24 : Premium News Channel http://bit.ly/2Mmy336
No comments:
Post a Comment