Tuesday, January 29, 2019

कतार एसियन कप फुटबलको फाइनलमा प्रवेश

एजेन्सी । कतार एसियन कप फुटबलको फाइनलमा पुग्न सफल भएको छ ।दोस्रो सेमिफाइनलको खेलमा आयोजक संयुक्त अरब इमिरेट्स ९युएईं० लाई ४–० को फराकिलो गोलाअन्तरले पराजित गर्दै कतार फाइनल प्रवेश गरेको हो । कतारको यो नै पहिलो एसियन कप फाइनलको यात्रा बनेको छ । मोहम्मेद विन जायद स्टेडियममा भएको खेलमा कतारलाई जित दिलाउन बोउलिम खोउकी, अल्मोइज […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2HCmpmg

No comments:

Post a Comment