काठमाडाैं । ऐतिहासिक एकदिवसिय सिरिज दुई एकले जितेको नेपाली क्रिकेट टिमले भोलि देखि टी २० सिरिज खेल्ने भएको छ । ओडिआईसँगै टी २० पनि खेल्ने नेपालले टी २० सिरिजमा पनि जित हासिलका लागि तयारी तीव्र बनाएको छ । एकदिवसिय सिरिज जितेका कारण उच्च मनोबलमा रहेको नेपाली क्रिकेट टिम टि २० मा पनि उपाधि जित्ने लक्ष्य […]from खेल – News24 : Premium News Channel http://bit.ly/2RnYeax
No comments:
Post a Comment