काठमाडौं । तेस्रो स्थानमा चित्त बुझाउँदै थ्री स्टार क्लबले ए डिभिजन लिग फुटबलको यो सिजनको यात्रा टुंग्याएको छ । आज भएको आफ्नो अन्तिम खेलमा हिमालयन शेर्पालाई २–० गोलले पराजित गर्दै २६ अंक सहित थ्रीस्टार तेस्रो स्थानमा रहन सफल भएको हो । हिमालयन शेर्पालाई सुरुवातदेखि नै दबाबमा राखेको थ्रीस्टारले पहिलो र दोस्रो हाफमा एक–एक गोल गर्न […]from खेल – News24 : Premium News Channel http://bit.ly/2LSwQAs
No comments:
Post a Comment