Friday, January 25, 2019

एफए फुटबलमा म्यानचेस्टर युनाइटेडद्वारा आर्सेनल ३-१ ले पराजित

ऐजेन्सी । शुक्रबार राती इङ्गलेण्डको इम्रेट्स स्टेडियममा भएको एफए लिग अन्तर्गतको खेलमा म्यानचेस्टर युनाइटेडले आर्सेनललाई ३/१ ले पराजित गरेको छ । म्यानचेस्टर युनाइटेडको जितमा एलेक्सिस सन्चेन, जेस्से लिगार्ड र पल पोग्वेले गाल गरे । सन्चेजले सुरुदेखि राम्रो देखाउने कोसिश गर्दै आएका छन् । खेलको ३१ औँ मिनेटमा उनले गोल गरेपछि म्यानचेस्टरले अग्रता लियो । त्यसको […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2Rh51TB

No comments:

Post a Comment