Wednesday, January 30, 2019

अन्तत: बन्ने भयो भरतपुरमै अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला, अढाई वर्षमा निर्माण सम्पन्न हुने

काठमाडौं । अन्तत: धर्मुस सुन्तली फाउन्डेसनले अन्र्तराट्रिय स्तरको क्रिकेट रङ्गशाला निर्माण गर्ने भएका छन् । बुधबार काठमाडौंमा एक कार्यक्रमकाबीच रंगशाला निर्माणका लागि फाउण्डेसन र भरतपुर महानगरपालिकाबीच सम्झौता भएको छ । रङ्गशाला निर्माण गर्न धुर्मुससहित प्रविधिकको लामो समय स्थानको खोज र नअुसन्धान पछि फाउन्डेशनले चितवन स्थित त्रिवनभु विश्वविद्यालयको स्वामित्वमा रहेको कृषि तथा वन विश्वविद्यालयले भोगचलन गरिरहेको […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2FXCDo7

No comments:

Post a Comment