अमर काफ्ले इनरुवा । सुनसरी सदरमुकाम इनरुवा आजबाट सुरु भएको मनमोहन स्मृति कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल पुलिस क्लब बिजयी भएको छ । इनरुवा खेल मैदानमा सम्पन्न खेलमा ३ सय १२ रनको लक्ष पछ्याएको प्रदेश नम्वर –२ लाई १ सय ९९ रनमा समेट्दै पुलिसले १ सय १२ रनको फराकिलो जित […]from खेल – News24 : Premium News Channel http://bit.ly/2AugWba
No comments:
Post a Comment