Sunday, January 13, 2019

वौद्ध धर्मावलम्बी आनीद्वारा बृहत साइकल यात्रा

काठमाडौँ । मानव बेचविखनविरुद्ध र महिला सशक्तिकरणका लागि वौद्ध धर्मावलम्बी आनीहरुले बृहत साइकल यात्रा गरेका छन् । काठमाडौंबाट एकसाता अघिदेखि सुरु भएको साइकल यात्रा खोटाङको हलेसीहुँदै इलामसम्म तय गरिएको हो । साइकल यात्रामा तीन सय बढी आनी सहभागी छन् । रिम्पोछे ग्याल्वाङ डुक्पाको नेतृत्वमा जारी साइकल यात्राका क्रममा गाउँ–गाउँमा लैगिंक समानता र मानव बेचबिखनविरुद्धको सन्देश […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2FrT9ff

No comments:

Post a Comment