काठमाडौं । काठमाडौं शारीरिक सुगठन तथा फिट्नेस संघले विश्व शारीरिक सुगठन च्याम्पियनसिपका स्वर्ण विजेता महेश्वर महर्जनलाई नगदसहित सम्मान गरेको छ । सांसद कृष्णगोपाल श्रेष्ठ र काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष सुरेश सुवेदीले महेश्वरलाई सम्मान पत्र र नगद ५१ हजार रुपैयाँ प्रदान गरी एक कार्यक्रमबीच सम्मान गरे । थाइल्यान्डको चाङमाइमा गत डिसेम्बरमा भएको […]from खेल – News24 : Premium News Channel http://bit.ly/2TU6MrB
No comments:
Post a Comment