काठमाडौं, १ माघ । अखिल नेपाल फुटबल संघ ( एन्फा)मा भएको भनिएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन सुरु गरेको छ । काठमाडौँ, भक्तपुर, ललितपुर र धादिङ जिल्ला फुटबल संघका अध्यक्षहरूले (एन्फा)मा अनियमितता भएको भन्दै दिएको उजुरीका आधारमा आयोगले छानविन थालेको हो । उजुरी परेलगत्तै अख्तियारले मन्त्रालयलाई पत्र पठाउँदै १० दिनभित्र एन्फाबारे सम्पूर्ण विवरण पेश […]from खेल – News24 : Premium News Channel http://bit.ly/2RvQSXo
No comments:
Post a Comment