Monday, January 28, 2019

युएईलाई पाचौं झट्का, करण केसीले लिए विकेट

काठमाडौं । युनाइटेड अरब ईमिरेट्स (युएई) संगको पहिलो एकदिवसीय सिरिजको अन्तिम निर्णायक खेलमा नेपाली बलरहरुले बलिङ गर्दै युएईको पाचौं विकेट झारेका छन् । टस जितेर युएईलाई पहिलो ब्याटिङको निम्तो दिएको नेपालले कसिलो बलिङ गर्दै युएईको पाँच विकेट पतन गरेको हाे ।युएईले ४२ दशमलव ३ ओभर खेल्दै ५ विकेटको नोक्सानीमा एक सय ४७ रन जोडेको छ […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2UmTDaB

No comments:

Post a Comment