काठमाडाैँ । संगीतकार नीम संगीतको ‘प्रेमको हत्यारा’ आधुनिक गीतिसंग्रह सार्वजनिक भएको छ । २०६० सालमा अमर प्रेम एल्बम लिएर आएका नीम संगीतले १५ वर्षपछि सिक्वेलमा ‘प्रेमको हत्यारा’ ९अमर प्रेम–२० बजारमा ल्याएका हुन् । एल्बममा प्रेमको हत्यारा, मेरो मृत्युको खबर, तारिफ गरुँ कसरी, हर रातको सपनीमा, भूल गरें, म त मर्छु क्यारे, तिम्रो घरमा, हाम्रो माया […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2sWuSpS
No comments:
Post a Comment