काठमाडौं । क्लिनटन र जोसेफ चौथो नेफ–साइपाल अन्तरविद्यालय सिक्स ए साइड छात्र फुटबल प्रतियोगितामा मंगलबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् । क्लिनटनले सनसाइनलाई २–१ तथा जोसेफले महर्षिलाई १–० गोलले पराजित गरे । अन्य खेलमा हाइल्यान्डले फ्लोरोसेन्टलाई टाइब्रेकरमा ३–२, सांग्रिलाले छहारीलाई १–०, विट्स एकेडेमीले पशुपतिलाई टाइब्रेकरमा २–०, हिमरशमीले शुभयोगलाई १–० तथा त्रिज्योतिले लुम्बिनीलाई ३–१ गोलले हराउदै प्रिक्वाटरफाइनलमा […]from खेल – News24 : Premium News Channel http://bit.ly/2WlqBtI
No comments:
Post a Comment