Friday, January 4, 2019

चीनले बनायो अनौठो चश्मा : जुन लगाएपछि जस्तोसुकै भिडभाडमा पनि अपराधी सजिलै चिन्न सकिन्छ

एजेन्सी – चीन एक बिकसित देश हो जसले बिभिन्न अनौठो प्रबिधिको बिकास गरिरहेको छ । यसैक्रममा चीनले अपराधी पहिचान गर्ने एक नौलो प्रबिधिको बिकास गरेको छ ।अपराधी पहिचानका लागि भन्दै चीनमा सुरक्षाकर्मीका लागि विशेष चश्मा प्रयोगमा ल्याइएको छ ।सुरक्षाको ‘हाइटेक’ व्यवस्थाका लागी भन्दै नयाँ वर्षका लागि विशेष चश्मा प्रयोग गरी सुरक्षा सर्तकता अपनाइएको अन्तराष्ट्रिय समाचार […]

from कस्तो अचम्म? – Light Nepal http://bit.ly/2VuyJrr

No comments:

Post a Comment