पोखरा । क्षेत्रीय खेलकूद विकास समितिको आयोजना एवं राष्ट्रिय खेलकूद परिषद्को आर्थिक सहयोगमा गण्डकी प्रदेशको राजधानी पोखरामा हुने दोस्रो सभामुख कप राष्ट्रिय भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । पोखरा रङ्गशालामा माघ १ देखि ५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा सात प्रदेश र तीन वटा विभागीय टोलीसहित १० टोलीको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा […]from खेल – News24 : Premium News Channel http://bit.ly/2sz4EKh
No comments:
Post a Comment