Sunday, January 13, 2019

भ्यालेन्टाइन डेमा विवाह गर्दै बर्षा र संजोग

काठमाडाैं । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका नायिका वर्षा राउत र नायक संजोक कोइरालाले ‘भ्यालेन्टाइन डे’को दिनमा विवाह गर्ने भएका छन् । वर्षाले सामाजिक सञ्जाल फेसबुकमा विवाहको कार्ड पोष्ट गर्दै यो कुराको जानकारी दिएकी हुन् । नायिका राउतले आज साेमबार विवाहको निमन्त्रणा कार्ड सार्वजनिक गर्दै आशीर्वाद दिनका लागि आग्रह गरेकी छिन् । उनले सार्वजनिक गरेको […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2QGzQAN

No comments:

Post a Comment