Saturday, January 19, 2019

‘रातो गलबन्दी’मा केकी र संगीतकार कोशिष क्षेत्रीको जोडी

काडमाडौँ । अनिष थापाको निर्देशनमा चलचित्र ‘रातो गलबन्दी’बन्ने भएको छ । संगीतकार कोशिश क्षेत्री र नायिका केकी अधिकारीलाई मुख्य भुमिकामा राखी यो चलचित्रको निमार्ण हुन लागेको कुरा शनिबार  उर्लाबारीमा एक कार्यक्रमको आयोजना गर्दै घोषणा गरिएको हो । चलचित्रको छायांकन शनिबारबाट सुरु भएको छ ।चलचित्रमा नवराज लम्साल, हिमाल कडरिया र दुर्गा बस्नेतको लगानी रहनेछ भने वुद्दि […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2APVvBd

No comments:

Post a Comment