काठमाडौं, माघ ६ । सोशल मिडियामा सेलिब्रेटी भएको एउटा कुकुरको मृत्यु भएपछि हजारौंले श्रद्धाञ्जली अर्पण गरेका छन् । ‘बू’ नाम गरेको १२ वर्षीय पोमेरेनियन कुकुरको शुक्रबार मृत्यु भएको हो । अमेरिकाको सान फ्रान्सिस्कोमा रहँदै आएको सो कुकुर विभिन्न टेलिभिजनमा समेत छाउन सफल भएको थियो । ‘बू’ कै नामबाट एउटा पुस्तकसमेत प्रकाशित भइसकेको छ । सुतिरहेको […]
from कस्तो अचम्म? – Light Nepal http://bit.ly/2U0Iyf9
No comments:
Post a Comment