ललितपुर । ललितपुरको लामाटार स्थित शुभतारा स्कुलमा सम्पन्न भएको ईण्डो नेपाल युथ विन्टर फ्रेन्डसिप स्पोर्ट्स फेस्टिबलमा १५ स्वर्ण १० कास्य पदक जित्दै नेपाल प्रथम भएको छ । भारतले भने १३ स्वर्ण १८ कास्य जित्दै दोस्रो भएको छ । प्रतियोगितामा २८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो। प्रतियोगिताका दौउरान नेपाली मौलिक खेल पोलब्रेकलाई बिदेशमा फैलाउने क्रममा […]from खेल – News24 : Premium News Channel http://bit.ly/2HhRnzI
No comments:
Post a Comment