Tuesday, January 22, 2019

रणवीरको आफ्नै स्वरमा ‘गल्ली ब्वाई’को नयाँ गीत रिलिज

ऐजेन्सी । चर्चीत भारतीय स्टार रणवीर सिंह अभिनीत चलचित्र ‘गल्ली ब्वाई’को नयाँ गीत रिलिज भएको छ । अपना टाइम आएगापछिको अर्काे यो गीतमा मुम्बइका एक युवकको जीवन यात्रा देख्न सकिन्छ । यो गीत पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । गीतलाई र्यापर नेजी र डिवाइनले कम्पोज गरेका हुन् भने गीतमा रणवीर सिंह र सिद्धार्थ चतुर्वेदीको […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2MogD6p

No comments:

Post a Comment