काठमाडौं । फिल्म ‘समर लभ’को अफिसियल ट्रेलर रिलिज भएको छ । फिल्मको सार्वजनिक ट्रेलरमा माया, रोमान्स र बिछोड, पीडा लगाएतका कुरालाई प्रस्तुत गरिएको छ । फिल्मको ट्रेलरमा आशिष पिया, रेवती क्षेत्री, सुरजसिंह ठकुरी, नम्रता सापकोटा लगाएतलाई प्रस्तुत गरिएको छ । सुविन भट्टराईको उपन्यास ‘समर लभ’मा आधारित यो फिल्मलाई नाइटिङगल इनटरटेन्मेन्टले प्रस्तुत गरेको हो । फिल्ममा […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2FgtWnZ
No comments:
Post a Comment