एजेन्सी । एक अमेरिकी महिलाले बलात्कारको आरोप लगाएपछि रोनाल्डो अहिले निकै विवादमा रहेकाे पोर्चुगलका स्टार स्ट्राकर क्रिस्टियानो रोनाल्डोले कर छलेको स्विकारेका छन्। उनले स्पेनमा रहँदा कर छली गरेकाे मड्रिडस्थित एउटा अदालत स्विकारेका हुन् । रोनाल्डोले कर छलेको स्वीकारेपछि जरिवाना बापत एक करोड ८८ लाख युरो (नेपाली रूपैयाँ करिब २ अर्ब ४३ करोड १४ लाख) तीर्न […]from खेल – News24 : Premium News Channel http://bit.ly/2R9Nwo6
No comments:
Post a Comment