Tuesday, January 15, 2019

राखेपका कर्मचारी कुनै पनि खेल सङ्घका पदाधिकारी बन्न नपाउने

काठमाडौँ । राष्ट्रिय खेलकूखद परिषद् (राखेप)का कर्मचारी कुनै पनि खेल सङ्घको पदाधिकारी बन्न नपाइने भएको छ । राखेपको केही समयअघि बसेको सञ्चालक समितिले बैठकले अहिले अनुमति लिएर खेल सङ्घका पदाधिकारी बनेका कर्मचारीलाई समेत फिर्ता बोलाउने निर्णय गरेको छ । यसअघि खेलकूद विकास ऐन २०४८ तथा खेलकूद विकास नियम २०४९ अनुसार राखेपबाट अनुमति लिएर त्यस्ता सङ्घमा […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2QQK9lR

No comments:

Post a Comment