काठमाडौं । यु–१५ का शीर्ष बरियताका प्रिन्स दाहाल र रशिला महर्जन राष्ट्रपति कप जुनियर अन्तराष्ट्रिय ब्याडमिन्टनमा उपाधी निकट पुगेका छन् । प्रिन्सले यु–१९ एकलमा शीर्ष २ का रुकेश महर्जनलाई २१ । १३, २१ । १७ ले तथा यु–१५ मा हिमाल चन्द माथि २१ । ६, २१ । २ को जित निकाल्दै दुवै विधाको उपाधी निकट […]from खेल – News24 : Premium News Channel http://bit.ly/2TK3bfH
No comments:
Post a Comment