Thursday, January 10, 2019

यस्तो बन्यो ‘रणवीर’को पोष्टर

काठमाडौं । फिल्म ’रणवीर’ को पोस्टर सार्वजनिक भएको छ । फिल्मको सार्वजनिक पोस्टरमा फिल्मका लिड कलाकारहरु सुशिल सिटौला, प्रशान्त ताम्राकार, सुबेक्षा खड्का, सुपुस्पा भट्टलाई प्रस्तुत गरिएको छ । निर्माण पक्षका अनुसार ‘रणवीर’को पोस्टरमा सुशिल र सुबेक्षाको प्रेमलाई फिल्मको कथावस्तु अनुसार नै पोस्टर तयार गरिएको हो । यसका साथै यो फिल्मको लागि सुशिलले आफ्नो शारीरिक बनावटमा […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2RlZgIW

No comments:

Post a Comment