Sunday, January 27, 2019

विराज भट्टको ‘साङ्लो’ फिल्ममा मिस नेपाल चाण्डक अनुबन्धित

काठमडौँ । अभिनेता विराज भट्टको ‘साङ्लो’ फिल्म बन्ने भएको छ । मुख्य नायिकाको भूमिकामा भने सन् २०१७ की मिस नेपाल निकिता चाण्डकले निभाउने भएकी छन् । विराज भट्टले पहिलोपटक निर्देशन गर्दैछन् । यो फिल्ममा विराजको आफ्नै अभिनय, निर्देशन, निर्माण र कथा हुने भएको छ । चाण्डक र भट्ट जोडिको रुपमा प्रस्तुत हुने भएका छन्। फिल्मको […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2sOsmSL

No comments:

Post a Comment