काठमाडौं । ‘सम्झे पनि तिम्रो याद’ बोलको गीत सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियोमा अभिनेत्री प्रियंका कार्की, मोडल अनिल थापा र गजलकार वाग्लेको अभिनय गरेका छन् । गीतमा गायिका अन्जु पन्त र गायक तथा संगीतकार मनोजराज शिवाकोटीले स्वर दिएका छन् । डिभोर्सपछि पहिलो पटक अन्जु पन्त र मनोजराजले यसै गीतमार्फत् सांगीतिक सहकार्य सुरु गरेका […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2MgNRV6
No comments:
Post a Comment