काठमाडौँ, १८ पुस : शाक्यमुनि गौतम बुद्धको ‘शान्ति, अहिंसा र प्रेम’ को सन्देशमा आधारित चलचित्र ‘प्रेमनाथ, अ टु लभ फरएभर (साँचो माया सधैँ अमर) को ब्यानर, शीर्ष गीत तथा ट्रेलरको आज यहाँ प्रदर्शन गरियो । यो चलचित्रले सत्य कहिल्यै डग्दैन र जुन माया सत्य छ त्यो माया अमर रहन्छ भन्ने सन्देश दिन खोजेको चलचित्रका लेखक […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2Sxed7P
No comments:
Post a Comment