ऐजेन्सी । यूएईमा जारी एसिएन कप फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भएको पहिलो सेमिफाइनलमा जापानले इरानलाई ३–०ले पराजित गरेको छ । योसँगै जापान प्रतियोगिताको फाइनलमा पुग्दै उपाधि नजिक पुगेग्न सफल भएको छ। जापानको जितमा याया ओशाकाले र जेन्की हेरगुचले गोल गरे। पहिलो हाफ भने गोलरहित बराबरी बनेर सकिएको थियो । खेलको ५६ औं मिनेटमा योया ओशाकाले […]from खेल – News24 : Premium News Channel http://bit.ly/2G8rqAG
No comments:
Post a Comment