Monday, January 28, 2019

चेल्सीका स्ट्राइकर एलभारो स्पेनीस क्लब एटलेटिको मड्रिडमा

ऐजेन्सी । २०१९/२० को सिजनकालागि चेल्सीका स्ट्राइकर एलभारो मोरातालाई स्पेनीस क्लब एटलेटिको मड्रिडले किनेको छ । २६ वर्षका मोराता २०१७ मा रियल मड्रिडबाट चैल्सीमा जाइन भएका थिए । क्लबले उनलाई ५ वर्षकालागि ६० मिलियन युरो तिरेको थियो । रियल मड्रिड भन्दा पहिले उनी युवामा पनि एटलेटिको क्लबमा थिए । हालै (२३ जनवरी)मा जेभेन्ट्सका स्ट्राइकर गोन्जोलो […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2DD1Qlm

No comments:

Post a Comment