Saturday, January 19, 2019

मनमोहन कपको उपाधि त्रिभुवन आर्मीको पोल्टामा, नेपाल पुलिस पराजित

अमर काफ्ले सुनसरी ५ माघ । सुनसरीको इनरुवामा समपन्न मनमोहन स्मृति राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । इनरुवा खेल मैदानमा समपन्न प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्लबलाई ८३ रनले पराजित गर्दै आर्मीले उपाधिमाथि कब्जा जमाएको हो । जितका लागि २ सय ५० रनको लक्ष्य दिएको त्रिभुवन आर्मीले नेपाल पुलिस क्लबलाई […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2Cy9cVs

No comments:

Post a Comment