जाजरकोट । जाजरकोटकी एक युवती भारतीय चलचित्र क्षेत्र वलियुडको एउटा चलचित्रमा नायिकाको भुमिकाका लागि अनुवन्धित भएकी छिन् । जाजरकोटको भेरी नगरपालिका ३ पिपलडाडाँकी सिजन पुन भारतीय चलचित्र निर्माण कम्पनी पि भन्साली प्रोडक्सन हाउस ले निर्माण सुरु गरेको हर जनम मेँ मिलिंगे नामक ठुलो पर्दाको चलचित्रमा मुख्य नायिकाको भुमिकामा अनुवन्धित भएकी हुन् । गत डेढ वर्ष […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2Gc1bZO
No comments:
Post a Comment