काठमाडौं । निर्देशक मिलन चाम्सको आगामी फिल्म ‘वीर विक्रम २’को पहिलो गीत रिलिज गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा फिल्ममा समाबेश गरिएको ‘पिरतीको मिठो तिर्सना’ बोलको गीत रिलिज गरिएको हो । करीब २३ लाखको बजेटमा बनेको ‘पिरतीको मिठो तिर्सना’ गीतमा तारा प्रकाश लिम्बु र मेलिना राईको आवाज रहेको छ । सार्वजनिक यस गीतको […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2LOK1lP
No comments:
Post a Comment