काठमाडौ । अभिनेत्री प्रियंका कार्की र अभिनेता अर्पण थापा स्टारर फिल्म ‘अनागत’ माघ ११ गते रिलिज हुने भएको छ । फिल्मको रिलिजको हुने मिति नजिकिदै गर्दा बुधबार प्रेस रिलिज गरी फिल्मको टिजर रिलिज गरिएको छ । उक्त टिजर मार्फत फिल्मको निर्माण टिमले फिल्मको प्रचार प्रसार गरिएको छ । फिल्मको छायांकन करीब २ वर्ष अगाडि नै […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2FhwjHR
No comments:
Post a Comment