Wednesday, January 23, 2019

माघ २६ गतेबाट फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा धनगढी प्रिमियर लिगकाे तेस्रो संस्कण

काठमाडौं । धनगढी प्रिमियर लिगको तेस्रो संस्कणलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) ले बुधबार मान्यता दिएको छ । प्रतियोगिता धनगढीस्थित प्रस्तावित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा माघ २६ गतेबाट हुनेछ । आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले बुधबार प्रतियोगितालाई आईसिसीले मान्यता दिएकाले विदेशी खेलाडी अनुबन्ध गर्न प्रतिस्पर्धी टोलीहरुलाई सहज हुने विश्वास व्यक्त गरेका छन् । “प्रतियोगिताले […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2W5KSmW

No comments:

Post a Comment