काठमाडौं । युएईविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा नेपाल पराजित भएको छ । दुवईमा भएको पहिलो एक दिवसीय क्रिकेटमा नेपालले दिएको १ सय १४ रनको लक्ष्य युएईले ३२ दशमलब १ ओभरमा ७ विकेट गुमाएर पुरा गरेको हो । १ सय १४ रनको लक्ष्य पछ्याएको युएईले पनि गतिलो सुरुआत भने गर्न सकेको थिएन । टिमको स्कोर ५ […]from खेल – News24 : Premium News Channel http://bit.ly/2Widzgw
No comments:
Post a Comment