भारत । बलिउड कलाकार कादर खानको ८१ वर्षको उमेरमा निधन भएको छ । उनको निधन क्यानडामा भएको हो । लामो समयदेखि निमोनियाले च्यापेको खान अस्पतालमा भर्ना भएका थिए । उनको निधन सोमबार साँझ ६ बजे भएको उनको छोरा सरफराजले जानकारी दिएको भारतीय मिडायामा उल्लेख गरेको छ । अभिनेता खानको अन्तिम संस्कार क्यानडामै गरिने बताइएको छ […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2F3ESVA
No comments:
Post a Comment