Tuesday, January 22, 2019

मेट्जसँग ३–१ले पराजित हुँदै मोनाको फ्रेन्च कपबाट बाहिरियो

ऐजेन्सी । फ्रेन्च कप अन्तर्गत मंगलबार राति भएको खेलमा मोनाको मेट्जसँग ३–१ गोलले पराजित भएको छ । योसँगै मोनाको फ्रेन्च कपको यात्रा टुङिे्गएको छ । मेट्जका तपर्फबाट अन्तिम ३२ को खेलमा मोनाकोलाई पराजित गर्न गाउथिर, मार्भिन र इब्राहिमाले गोल गरे । गाउथिर हेइनले पहिलो हाफको ३२औं मिनेटमा गोल गरेका थिए ।त्यस्तै दास्रो हाफको मार्भिन गाक्पाले […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2B8HZcr

No comments:

Post a Comment