Monday, January 28, 2019

कप्तान खड्काको हाप सेन्चुरी, नेपाललाई सिरिज जित्न १ सय ४८ रनको आवश्यकता

काठमाडौं । युनाइटेड अरब ईमिरेट्स (युएई) संगको पहिलो एकदिवसीय सिरिजको अन्तिम तथा तेस्रो निर्णायक खेलमा कप्तान पारस खड्काले हाप सेन्चुरी हिर्काएका छ्न । खड्का ५० बलको सामना गर्दा ९ चौकाको मद्दतले ५० रन पूरा गरेका हुन । अब नेपाललाई जित्नका लागी २८ दशमलव ४ ओभरमा १ सय ४८ रनको आवश्यकता रहेको छ ।

from खेल – News24 : Premium News Channel http://bit.ly/2G2G6RH

No comments:

Post a Comment