Monday, January 14, 2019

महिला टी–२० स्मास क्रिकेट : युएईलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं । लगातार तीन खेल जित्दै महिला टी–२० स्मास क्रिकेट अन्तर्गत नेपालले सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार थाइल्याण्डमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको युएईले २० ओभरमा ६ विकेट जाँदा १ सय ५ रन बनाएको थियो भने नेपालले १९ ओभरमा ४ विकेट गुमाउँदा लक्ष्य पूरा गरेको हो । बलिङतर्फ नेपालकी सोनु खड्का, सीता राना […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2SV9LzO

No comments:

Post a Comment