Tuesday, January 1, 2019

एकछिन सोचौ त : मात्र ४० सेकेन्डको लागि यदि पृथ्वी घुम्न रोकियो भने के हुन्छ ? (भिडियोमा हेर्नुहोस्)

पृथ्वी एउटै गतिमा घुमिरहेको हुन्छ । एकछिन सोचौ त यदी एउटै गतिमा घुमिरहेको पृथ्वी अचानक रोकियो भने के होला ? पृथ्वी पश्चिमबाट पूर्व दिशा तिर घुमिरहेको छ र भूमध्य रेखामा यसको गति १६७० किलोमिटर प्रति घण्टा रहेको छ। यदि पृथ्वीले अचानक घुम्न बन्द गरिदियो भने भूमध्य रेखामा भएका सबै चिज १६७० किलोमिटर प्रति घण्टाको गतिमा […]

from कस्तो अचम्म? – Light Nepal http://bit.ly/2SrP8Lu

No comments:

Post a Comment