ऐजेन्सी । चर्चीत पाकिस्तानका गायक राहत फतेह अली खानमाथि पैँसा तस्करीको आरोप लागेको छ । उनलाई प्रवर्तन निर्देशनालय( Enforcement Directorate) ‘ED’ ले पत्रचार गरेको छ । उनीमाथि ( Federal Emergency Management Agency) ‘FEMA’ मातहत विज्ञप्ती जारी गर्दै भारतमा विदेशी रकम तस्करी गरेको आरोपमा जवाफ दिन माग गरिएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनले अवैध किसिमले […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2RVWn1T
No comments:
Post a Comment